धनुषाकार
Romanized: dhanushaakaara, dhanushaakaar, dhanushaakara, dhanushakaara
धनुषको जस्तो वा धनु जस्तै भएको आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनुषको जस्तो वा धनु जस्तै भएको आकार।
२.
(विशेषण)
त्यस्तै आकारको।