धनुष्टङ्कार
Romanized: dhanushtangkaara, dhanushtangkaar, dhanushtangkara, dhanustangkaara
धनुमा बाण राखेर हान्दा उत्पन्न हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनुमा बाण राखेर हान्दा उत्पन्न हुने शब्द।
२.
घाउ खटिरा आदिले विषाक्त भई गर्दन र पिठिउँ कुप्रो पर्ने एक खालको रोग; टिटानस।