धनुष्मान्

Romanized: dhanushmaan, dhanushman, dhanusmaan, dhanusman

धनु धारण गर्ने व्यक्ति; धनुर्धर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धनु धारण गर्ने व्यक्ति; धनुर्धर।
२.
उत्तर दिशाको एक पर्वत।

सम्बन्धित शब्दहरू