मटेरो
Romanized: matero
माटाको थुप्रो वा त्यसले बनेको ठाउँ; माटाको ढिस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [माटो+एरो]
1
माटाको थुप्रो वा त्यसले बनेको ठाउँ; माटाको ढिस्को।