पोस्टकार्ड

Romanized: postakaarda, postakaard, postakard, poshtakaarda

बाक्लो, लाम्चो, चार कुना परेको, चिठी लेख्ने कार्ड; चिठीपत्र लेख्ने कार्ड; टाढा टाढा पठाउने निम्तो, शुभ कामना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
बाक्लो, लाम्चो, चार कुना परेको, चिठी लेख्ने कार्ड; चिठीपत्र लेख्ने कार्ड; टाढा टाढा पठाउने निम्तो, शुभ कामना पत्र आदि।

सम्बन्धित शब्दहरू