शिष्टप्रयोग
Romanized: shishtaprayoga, shishtaprayog, shistaprayoga, sishtaprayoga
मर्यादित रूपको वा शिष्ट व्यक्तिलाई सुहाउने खालको प्रयोग (बोलाइ, लेखाइ आदिमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मर्यादित रूपको वा शिष्ट व्यक्तिलाई सुहाउने खालको प्रयोग (बोलाइ, लेखाइ आदिमा)।