शिष्टमण्डल
Romanized: shishtamandala, shishtamandal, shistamandala, sishtamandala
मैत्री, सद्भावना, सम्झौता, सुसम्बन्ध आदिका निम्ति कुनै विशिष्ट व्यक्तिको नेतृत्वमा अर्को देश वा सम्बन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मैत्री, सद्भावना, सम्झौता, सुसम्बन्ध आदिका निम्ति कुनै विशिष्ट व्यक्तिको नेतृत्वमा अर्को देश वा सम्बन्धित तहमा जाने भद्र व्यक्तिहरूको समूह।