दुष्ट्याइँ

Romanized: dushtyaaim, dushtyaim, dushtyaain, dustyaaim

दुष्ट हुनाको भाव, स्वभाव वा अवस्था; दुष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दुष्ट+याइँ]

1
दुष्ट हुनाको भाव, स्वभाव वा अवस्था; दुष्टता।

सम्बन्धित शब्दहरू