कङ्गाल
Romanized: kanggaala, kanggaal, kanggala, kanggal
धनसम्पत्ति केही नभएको; गरिब; निर्धन; दरिद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कङ्काल]
1
धनसम्पत्ति केही नभएको; गरिब; निर्धन; दरिद्र।