बङ्गाल
Romanized: banggaala, banggaal, banggala, banggal
भारतको विहार प्रान्तको पूर्वपट्टि रहेको एक राज्य वा प्रान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बङ्ङ्ग]
१.
भारतको विहार प्रान्तको पूर्वपट्टि रहेको एक राज्य वा प्रान्त।
२.
बङ्ग-प्रदेश।