बङ्गाली
Romanized: banggaali, banggali, bangaali, banggaalee
बङ्गालमा उत्पादित तमाखुको पात, कागज वा भोर्लो आदिको सुकेको पातमा बेरेर खाइने नेपाली चुरोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बङ्गालमा उत्पादित तमाखुको पात, कागज वा भोर्लो आदिको सुकेको पातमा बेरेर खाइने नेपाली चुरोट।
२.
बङ्गालमा बस्ने र मूल रूपमा बङ्गला भाषा एवम् संस्कृति ग्रहण गरेको जाति वा व्यक्ति।
३.
बङ्गालको; बङ्गालसम्बन्धी।