धिङ्गाल

Romanized: dhinggaala, dhinggaal, dhinggala, dhinggal

मुख्य रूपमा लमजुङको दुरा डाँडामा बसोबास गर्ने दुरा जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दु.]

1
मुख्य रूपमा लमजुङको दुरा डाँडामा बसोबास गर्ने दुरा जातिको एक थर।

सम्बन्धित शब्दहरू