कङ्गारु

Romanized: kanggaaru, kanggaru, kangaaru, kangaru

अस्ट्रेलिया महादेशमा पाइने भुँडीबाहिर झोलाजस्तो थैलोमा बच्चा बोकेर हुर्काउने एक जातको मृग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
अस्ट्रेलिया महादेशमा पाइने भुँडीबाहिर झोलाजस्तो थैलोमा बच्चा बोकेर हुर्काउने एक जातको मृग।

सम्बन्धित शब्दहरू