कङ्कण

Romanized: kangkana, kangkan, kankan, kankana

प्रायः स्त्रीजातिले नाडीमा पहिरने, सुनचाँदी आदिको बाला; ककनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रायः स्त्रीजातिले नाडीमा पहिरने, सुनचाँदी आदिको बाला; ककनी।

सम्बन्धित शब्दहरू