कल्छो
Romanized: kalchho, kalcho
अनुहारको कालो पोतो; केही कालो वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कृष्णल]
१.
अनुहारको कालो पोतो; केही कालो वर्ण।
२.
(विशेषण)
त्यस्तो रोगन वा वर्ण भएको।