विकल्मष

Romanized: vikalmasha, vikalmash, wikalmasha, wikalmash

कल्मष नभएको; निष्कलङ्क; निर्दोष; स्वच्छ; निश्छल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कल्मष नभएको; निष्कलङ्क; निर्दोष; स्वच्छ; निश्छल।

सम्बन्धित शब्दहरू