कल्मष

Romanized: kalmasha, kalmash, kalmas, kalmasa

पाप; कुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाप; कुकर्म।
२.
मयल; कस; दाग।

सम्बन्धित शब्दहरू