अभिजाततन्त्र

Romanized: abhijaatatantra, abhijaatatantr, abhijatatantr, abhijatatantra

राम्रा तवरले काम चलाउन सक्ने सुयोग्य र कुलीन व्यक्तिका अधिकारमा रहेको शासनप्रणाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राम्रा तवरले काम चलाउन सक्ने सुयोग्य र कुलीन व्यक्तिका अधिकारमा रहेको शासनप्रणाली।

सम्बन्धित शब्दहरू