कृतज्ञताज्ञापन

Romanized: kritajnyataajnyaapana, kritajnyataajnyaapan, kritajnyataajnyapana, kritajnyatajnyaapana

उपकार वा सहयोगी कार्यका निम्ति गुन मान्ने वा बताउने काम; आभारको अभिव्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उपकार वा सहयोगी कार्यका निम्ति गुन मान्ने वा बताउने काम; आभारको अभिव्यक्ति।

सम्बन्धित शब्दहरू