अकर्कश
Romanized: akarkasha, akarkash, akarkas, akarkasa
कठोर नभएको; कोमल; नरम सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कठोर नभएको; कोमल; नरम
२.
दयालु।