डिकरा
Romanized: dikaraa, dikar, dikara
तिजको पूजा गर्न बनाइएका माटो वा बालुवाका शिव र पार्वतीका मूर्तिहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तिजको पूजा गर्न बनाइएका माटो वा बालुवाका शिव र पार्वतीका मूर्तिहरू।
२.
भाद्र शुक्ल तृतीया; हरितालिका; गौरा पर्व।