थकरा
Romanized: thakaraa, thakar, thakara
कुचाका छाँटको कपाल कोर्ने साधन; अल्झिएको केश मिलाउने कुचीजस्तै साधन; थकराको रुख; थाँक्रो; थकारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुचाका छाँटको कपाल कोर्ने साधन; अल्झिएको केश मिलाउने कुचीजस्तै साधन; थकराको रुख; थाँक्रो; थकारो।