अँखलाकँखला
Romanized: amkhalaakamkhalaa, amkhalaakamkhala, amkhalakamkhalaa, amkhalaakankhalaa
छाती र भुँडीको दायाँबायाँ भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छाती र भुँडीको दायाँबायाँ भाग।