अँटाउनु

Romanized: amtaaunu, antaaunu, antaunu, amtaunu

आँट्ने पार्नु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
आँट्ने पार्नु
२.
माटोलाई ठोकेर सम्म्याउने काम गराउनु।

सम्बन्धित शब्दहरू