अऋणी
Romanized: arini, arinee, arnee, arnii
ऋण नभएको; रिन तिरिसकेको; ऋणमुक्त; उऋण। विप. ऋणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+ऋणी]
1
ऋण नभएको; रिन तिरिसकेको; ऋणमुक्त; उऋण। विप. ऋणी।