अकमकाइनु

Romanized: akamakaainu, akamakainu

अकमकाउने काम हुनु; अकमक्क परिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
अकमकाउने काम हुनु; अकमक्क परिनु।

सम्बन्धित शब्दहरू