अकमकाउनु

Romanized: akamakaaunu, akamakaunu

अकमक्क पर्ने स्थिति हुनु, यसो भनूँ कि उसो भनूँ भएर अलमलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
अकमक्क पर्ने स्थिति हुनु, यसो भनूँ कि उसो भनूँ भएर अलमलिनु ।

सम्बन्धित शब्दहरू