अकारादि क्रम

Romanized: akaaraadi krama, akaaraadi kram, akaaradi krama, akaraadi krama

वर्णमालाको ‘अ’ देखि मिलेको सिलसिला; ठिकसँग क्रम मिलेको अवस्था; क्रमबद्धता; क्रमिकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वर्णमालाको ‘अ’ देखि मिलेको सिलसिला; ठिकसँग क्रम मिलेको अवस्था; क्रमबद्धता; क्रमिकता।

सम्बन्धित शब्दहरू