अकुलाउनु
Romanized: akulaaunu, akulaunu
आकुल हुनु; आत्तिनु; हडबडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत आकुल+आउ+नु]
1
आकुल हुनु; आत्तिनु; हडबडाउनु।