अक्षर सङ्घात

Romanized: akshara sangghaata, akshara sangghaat, akshara sangghata, aksara sangghaata

विचित्र अर्थ र परिमित अक्षर भएको उक्ति हुने नाटकको एउटा लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विचित्र अर्थ र परिमित अक्षर भएको उक्ति हुने नाटकको एउटा लक्षण।
२.
कठोर ध्वनि उच्चारण गर्दा आइपर्ने अप्ठेरो।

सम्बन्धित शब्दहरू