अखिल

Romanized: akhil, akhila

प्रत्येकको; सबैलाई समेट्ने; सम्पूर्ण; समग्र; सारा (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रत्येकको; सबैलाई समेट्ने; सम्पूर्ण; समग्र; सारा (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल महिला सङ्घ इ.)।

सम्बन्धित शब्दहरू