अगच
Romanized: agacha, agach, agac, agaca
अक्कर; जान वा हिँड्न अप्ठेरो; अघच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अगत्या/अगम्य]
१.
अक्कर; जान वा हिँड्न अप्ठेरो; अघच।
२.
(नाम)
त्यस्तो अप्ठेरो ठाउँ वा स्थिति।