अगहनी
Romanized: agahanee, agahanii, agahani
मङ्सिरमा फल्ने वा हुने (मार्सी आदि धान वा अरू अन्न) बाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मङ्सिरमा फल्ने वा हुने (मार्सी आदि धान वा अरू अन्न) बाली।