अघमर्षण

Romanized: aghamarshana, aghamarshan, aghamarsan, aghamarsana

पाप नाश गर्ने व्यक्ति; विश्वामित्रका वंशज एक गोत्रप्रवर्तक महर्षि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाप नाश गर्ने व्यक्ति; विश्वामित्रका वंशज एक गोत्रप्रवर्तक महर्षि।

सम्बन्धित शब्दहरू