अघिल्तिर

Romanized: aghiltir, aghiltira

कुनै निश्चित वस्तु, समयरेखा, व्यक्ति आदिका सामुन्ने; अगाडिपट्टि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अघिल्लो+तिर]

१.
कुनै निश्चित वस्तु, समयरेखा, व्यक्ति आदिका सामुन्ने; अगाडिपट्टि ।
२.
मुखेन्जी; हाकाहाकी।

सम्बन्धित शब्दहरू