पल्तिर
Romanized: paltir, paltira
परतिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [परतिर]
१.
परतिर।
२.
(क्रियाविशेषण)
उतातिर; त्यता।
३.
टाढा; अलग्ग।