पछिल्तिर

Romanized: pachhiltira, pachhiltir, pachiltir, pachiltira

पछाडिपट्टि; पिठिउँतिर। ना. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [पछि+तिर]

१.
पछाडिपट्टि; पिठिउँतिर। ना.
२.
(यो.) पछि; पछाडि ।

सम्बन्धित शब्दहरू