पछि
Romanized: pachhi, pachi
पछिल्तिर; पछाडि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [संस्कृत पश्च+ई]
१.
पछिल्तिर; पछाडि ।
२.
(क्रियाविशेषण)
समय बिताएर, पछिबाट; ढिलो; पछाडि।