पछिल्लो
Romanized: pachhillo, pachillo
पछाडिपट्टिको; पछिल्तिरको; पिठिउँतिरको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पछि+लो]
1
पछाडिपट्टिको; पछिल्तिरको; पिठिउँतिरको ।