अघृणी

Romanized: aghrini, aghrinee, aghrnee, aghrnii

घृणित नभएको; घिन नगरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घृणित नभएको; घिन नगरिने।
२.
राम्रो चाल चलन भएको।
३.
सफा।

सम्बन्धित शब्दहरू