निर्घृणी

Romanized: nirghrini, nirghrinee, nirghrnee, nirghrnii

आफ्नो इज्जतको ख्याल नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्नो इज्जतको ख्याल नभएको।
२.
घिन नमान्ने; लाजघिनरहित; सरम नभएको।
३.
तल्लो कोटिको; तुच्छ; नीच।

सम्बन्धित शब्दहरू