अघोऱ्याइँ
Romanized: aghoyaaim, aghoyaain, aghoyain, aghoyaim
अघोरीपना; असुन्दरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अघोरीपना; असुन्दरता।
२.
निर्लज्जता; घृणाको अभाव।