अटैची
Romanized: ataichi, ataichee, ataichii, ataicee
सुटकेस; लुगा राख्न बनाइएको छाला, टिन वा प्लास्टिकले बनेको चारकुने बाकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्]
1
सुटकेस; लुगा राख्न बनाइएको छाला, टिन वा प्लास्टिकले बनेको चारकुने बाकस।