अटैसा
Romanized: ataisaa, atais, ataishaa, ataisha
बिचबिचमा समान अन्तर पारी सातवटा वा नौवटा प्रायः सुनको बुट्टेदार गेडी हाली उनेर बनाएको पोतेको माला; नौगेडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिचबिचमा समान अन्तर पारी सातवटा वा नौवटा प्रायः सुनको बुट्टेदार गेडी हाली उनेर बनाएको पोतेको माला; नौगेडी।