अठजानु
Romanized: athajaanu, athajanu
त्यतिकै वा बिचमै रहनु; काम नलाग्नु (जे होस् होस् भन्ने अर्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अठ+जा+नु]
1
त्यतिकै वा बिचमै रहनु; काम नलाग्नु (जे होस् होस् भन्ने अर्थमा)।