अठतिस

Romanized: athatis, athatisha, athatish, athatisa

तिस र आठको योगसङ्ख्या; ३८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अष्टत्रिंशत्]

१.
तिस र आठको योगसङ्ख्या; ३८ को अङ्क।
२.
(विशेषण) गन्तीका क्रममा सैंतिसपछिका सङ्ख्याको।

सम्बन्धित शब्दहरू