अठचालिस
Romanized: athachaalisa, athachaalis, athachalisa, athachalis
चालिस र आठको योगसङ्ख्या; ४८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अष्टचत्वारिंशत्]
१.
चालिस र आठको योगसङ्ख्या; ४८ को अङ्क।
२.
(विशेषण)
गन्दै जाँदा सतचालिस पछिको सङ्ख्यामा पर्ने; चालिस र आठका योगसङ्ख्याको।