एकचालिस

Romanized: ekachaalisa, ekachaalis, ekachalisa, ekachalis

चालिस र एकको योगबाट बनेको वा बन्ने सङ्ख्या; ४१ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत एक्कचालिस]

१.
चालिस र एकको योगबाट बनेको वा बन्ने सङ्ख्या; ४१ को अङ्क।
२.
(विशेषण) चालिस र एकको योगबाट बनेको; गन्तीका क्रममा चालिस पछि आउने।

सम्बन्धित शब्दहरू