एकतिस
Romanized: ekatis, ekatisha, ekatish, ekatisa
तिस र एकको योगबाट बनेको सङ्ख्या; ३१ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
तिस र एकको योगबाट बनेको सङ्ख्या; ३१ को अङ्क।
२.
(विशेषण)
तिस र एकको योगबाट वनेको।