अतिसन्तप्त
Romanized: atisantapt, atishantapta, atishantapt, atisantapta
अत्यन्त पीडित; ज्यादै चिन्तालु; असाध्य पिर परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अत्यन्त पीडित; ज्यादै चिन्तालु; असाध्य पिर परेको।